,भेटौं अब कसो गरी|
हराएको मान्छे मेरो,भेटौं अब कसो गरी|
पिरतीको मृगतृष्णा,मेटौं अब कसो गरी|
एक्लो यात्री भएँ आज, एक्लै हिंडी रहेको छु
आफ्नो मान्छे हराउँदा,आँसु संगै बहेको छु|
बिलाई गयो निष्ठुरी त, देखौं अब कसो गरी
पिरतीको मृगतृष्णा, मेटौं अब कसो गरी|
पुष्पमास हाँसो दिई, उष्ण हुँदा रुवाई गयो
यै आँशुको ताल भित्र,मलाई एक्लै डुबाई गयो|
सम्झनाको किरणलाई, छेकौं अब कसो गरी
पिरतीको मृगतृष्णा, मेटौं अब कसो गरी|
हराएको मान्छे मेरो,भेटौं अब कसो गरी|
पिरतीको मृगतृष्णा,मेटौं अब कसो गरी|
सुवास संगम राई
लोखिम - ३ सोलुखुम्बु

.png)