गाउँले बोलायो लागे
जेन तमू ज्ञानेन्द्र
गाउँले बोलायो लागे म त गाउँतिर /
दाउले बोलायो लागे म त गाउँतिर/
बिहे नि गर्ने हो भन्नुहुन्छ झट्टै छोरो ,
बाउले बोलायो लागे म त गाउँतिर /
जन्मेको हुर्केको प्यारो मेरो मातृभूमि ,
ठाउँले बोलायो लागे म त गाउँतिर /
तिरेर होलाकी ब्याज स्याज यताउता ,
साहुले बोलायो लागे म त गाउँतिर /
निस्केको धेरै भो गुड छाडी चारो खोज्न ,
माउले बोलायो लागे म त गाउँतिर /
गाउँले बोलायो लागे म त गाउँतिर /
दाउले बोलायो लागे म त गाउँतिर/
बिहे नि गर्ने हो भन्नुहुन्छ झट्टै छोरो ,
बाउले बोलायो लागे म त गाउँतिर /
जन्मेको हुर्केको प्यारो मेरो मातृभूमि ,
ठाउँले बोलायो लागे म त गाउँतिर /
तिरेर होलाकी ब्याज स्याज यताउता ,
साहुले बोलायो लागे म त गाउँतिर /
निस्केको धेरै भो गुड छाडी चारो खोज्न ,
माउले बोलायो लागे म त गाउँतिर /

.png)