Suryamukhi FM LIVE
होमपेज
समाचार
प्रदेश
मनोरंजन
साहित्य
खेलकुद
बिचार
जीवनशैली
राजनीति
समाज
अन्य
हाम्रो बारेमा
सम्पर्क
» कसम
कसम
कविता
मगर कोपिल
तिमी अँध्यारो रात जस्तै भै दिए
म चन्द्रमा भै आइ दिउँला,
तिमी कहाली लागो बादल भै दिए
म पानी भै झरी दिउँला।
तिमी खहरे खोला जस्तै भै दिए
म समुन्द्र झैं अटल भै इउँला,
तिमी हावा झैँ उडिदेउ
म चङ्गा भै आइ दिउँला।।
शिर्षक :
कबिता
Newer Post
Older Post
Home
ad space 259X194
ताजा अपडेटहरु
ad
ad space 259X194
ad
ad space 259X194
लोकप्रिय
विषयक्रम
गजल
कविता
गीत
मुक्तक
कथा
संस्मरण
समाचार
नियात्रा
हाइकु
उपन्यास
तस्वीर
मनोरन्जन
कुराकानी
कृति समीक्षा
लघुकथा
लेख
साहित्य