गजल
नबराज बुढा 'नबिन उदासी'
खुशीले उन्मुक्त, छाउँछे प्रकृती।
फुल सँग मोहनी, लाउँछे प्रकृती।
डाँडा काँडा हरियाली हुँदा पाखा
एक्लै भएर बिरह, गाउँछे प्रकृती।
झर्छ आफै खडेरी लागेर याममा
सुक्दै पालुवामा, पलाउँछे प्रकृती।
आहा ! मनै घमाइलो बसन्तमा
झाडी सँग सँगै, रमाउँछे प्रकृती।
पलाउँदा हरियाली ठाउँ ठाउमा
बसन्त ऋतु सँगै, आउँछे प्रकृती।।
- बुढागाउँ-७, चक्री रोल्पा
हाल: पाहाङ,
खुशीले उन्मुक्त, छाउँछे प्रकृती।
फुल सँग मोहनी, लाउँछे प्रकृती।
डाँडा काँडा हरियाली हुँदा पाखा
एक्लै भएर बिरह, गाउँछे प्रकृती।
झर्छ आफै खडेरी लागेर याममा
सुक्दै पालुवामा, पलाउँछे प्रकृती।
आहा ! मनै घमाइलो बसन्तमा
झाडी सँग सँगै, रमाउँछे प्रकृती।
पलाउँदा हरियाली ठाउँ ठाउमा
बसन्त ऋतु सँगै, आउँछे प्रकृती।।
- बुढागाउँ-७, चक्री रोल्पा
हाल: पाहाङ,

.png)