गजल
तिमि भन्छैा पर्देशमा सुन खोज्दैछु म
तर, यहाँ साँझ खाने नुन खोज्दैछु म ।
नुनकै खाँचो पर्नेलाइ कहाँ मिल्छ सुन
आफ्नै बैश धुजा पार्ने घुन खोज्दैछु म ।
गितार बन्छ हाड मासु, तार बन्छ करङ
छाला रेट्ने मेसिनकेा धुन खेाज्दैछु म
मौका परे ओढ्नु पर्छ आकाशकै छानेा
खुल्ला रातमा नचुहिने जुन खोज्दैछु म
तिमि भन्छैा पर्देशमा सुन खोज्दैछु म
तर, यहाँ साँझ खाने नुन खोज्दैछु म ।।
लफ्याङ-६ खोटाङ
तर, यहाँ साँझ खाने नुन खोज्दैछु म ।
![]() |
| अर्जुन उजाड |
आफ्नै बैश धुजा पार्ने घुन खोज्दैछु म ।
गितार बन्छ हाड मासु, तार बन्छ करङ
छाला रेट्ने मेसिनकेा धुन खेाज्दैछु म
मौका परे ओढ्नु पर्छ आकाशकै छानेा
खुल्ला रातमा नचुहिने जुन खोज्दैछु म
तिमि भन्छैा पर्देशमा सुन खोज्दैछु म
तर, यहाँ साँझ खाने नुन खोज्दैछु म ।।
लफ्याङ-६ खोटाङ
हाल: मेलाका


.png)