राम्रेा नेपाल, हाम्रेा नेपाल..
फुलबारी जस्तै हाम्रो नेपाल
किन रुन्छिन नेपाल आमा
तड्पी तड्पी रुँदै दिन रत।
दुनियाँले च्यापी रहेछ
नेपाल शान्ती अझै छैन,
हामीले हतियार उठाउनु पर्छ
नेपालमा शान्ती अझै भ'छैन।
नेतालाई हाँस्न दिनु
जनतको दु:खमा हाँस्छ भने,
नेतालाई कुर्सि मिलाई दिनु
जनताले सुख खोज्छ भने।
शान्ती देशमा छाउला भन्दा
फेरी संबिधान खोज्छ भने,
बधाई दिनु मन्त्री बादललाई
अझै स्वार्थ मात्र रोज्छ भने।।
-भीमगिठे, बग्लुंग
हाल: मलेशिया


.png)