केहि आशा केहि
-कपिल ज्ञवाली “जिज्ञासु”
केहि आशा केहि बिश्वास तिम्रो साहाराले
रारा बन्यो बेगनास तिम्रो साहाराले
भगवान बनि आयौ सायद मन्दिरको
पूजारी छु बदमास तिम्रो साहाराले
शहरले जुटाएको वा भगवानले
जे भनेनी मधुमास तिम्रो साहाराले
गजलगृह,बुटवल १४ नयांगाउं रुपन्देही
केहि आशा केहि बिश्वास तिम्रो साहाराले
रारा बन्यो बेगनास तिम्रो साहाराले
भगवान बनि आयौ सायद मन्दिरको
पूजारी छु बदमास तिम्रो साहाराले
शहरले जुटाएको वा भगवानले
जे भनेनी मधुमास तिम्रो साहाराले
गजलगृह,बुटवल १४ नयांगाउं रुपन्देही

.png)