ग्रहण होस त्याँ-गजल
-दिलिप राई अन्जान कान्छा
म कैले सोचिना, ग्रहण होस त्याँ।
र कैले सोचिना, मरण होस त्याँ ।
बिसाए बिन्ति लौ, हजुर मा म त ।
म आंए पाऊमा, परण होस त्याँ ।
कसैले भन्छ नै, दिलिप पागल ।
ल मैहो पागलै, हरण होस त्याँ ।
अध्यारो पर्छ जाँ,किरण छर्छ त्याँ ।
अनन्ता फैलियो ,चरण होस त्याँ ।
बधाई दिन्छु लौ, गजल कारमा ।
छ जाहा 'राज' कै, सरण होस त्याँ ।
छन्द - अनन्ता
lSS SlS lll SlS
य र न र
(६ अक्षरमा विश्राम
म कैले सोचिना, ग्रहण होस त्याँ।
र कैले सोचिना, मरण होस त्याँ ।
बिसाए बिन्ति लौ, हजुर मा म त ।
म आंए पाऊमा, परण होस त्याँ ।
कसैले भन्छ नै, दिलिप पागल ।
ल मैहो पागलै, हरण होस त्याँ ।
अध्यारो पर्छ जाँ,किरण छर्छ त्याँ ।
अनन्ता फैलियो ,चरण होस त्याँ ।
बधाई दिन्छु लौ, गजल कारमा ।
छ जाहा 'राज' कै, सरण होस त्याँ ।
छन्द - अनन्ता
lSS SlS lll SlS
य र न र
(६ अक्षरमा विश्राम

.png)