किन आउँछ चाड..
परदेशी यो मन रुवाउन, किन आउँछ चाड
प्रबासी मनलाई तड्पाउन, किन आउँछ चाड!
रमाउदै छन् साथी भाई हाँस्दै खेल्दै परिवारमा
प्रबासी जिबन दु:खी बनाउन, किन आउँछ चाड!
आशिषको बचनले रेतिदा घाइते यो मुटु
दुखेको योमन दुखाउन, किन आउँछ चाड!
रोपे थिए होलान मखमली फुल मालाहरु
न उन्दै माला सुकाउन किन आउँछ चाड!
पोहोर, परार पनी यस्तै बिट्यो दशैं तिहार

.png)