हाइकु
| ५ हाइकु (निरन्जन बम) | |
१.
पैसाको पछी नियम र कानुन गरिव मरे। २. मेरो बोलिमा सत्यता छैन भने के को बिस्वास। ३. आमाको माया कसै कसैको लागि अंरित हुन्छ। ४. पहाडे केटो गाउछोडि सहर पाखे भय छ। ५. साहित्यकार पहिचान हरायो मोफसलका। साभार साहित्यघर डट कम बाट |

.png)