गजल
![]() |
| सम्पादक, दिप दर्शन |
यी पैतला टेके पछि, बाटोको ऋण लाग्यो।
ममताले ख्वाई दिने, भोकमा मेरी आमा
दश धारा दूध अनि, आटोको ऋण लाग्यो।
सुख दुख जिन्दगानी झुप्रो मै बित्यो मेरो
ओत लग्ने खर अनि, भाटोको ऋण लाग्यो।
सकिएन रक्ष गर्न उसकै सन्तान भै
दिनदिनै लुटिएको, पाटोको ऋण लाग्यो।।
-जाजरकोट, नेपाल
हाल: अध्यक्ष
उदाउँदो तारा साहित्य समाज
पेनाङ


.png)