मेरेा मन
हुरी बतास जस्तै चलेको छ
बिचमा रोकी दिने कोहि छैन,
मरुभूमि जस्तै भएको मेरो जीबन
पानी बनि आइदिने कोहि छैन।
प्रेममा छट्पटिएको मेरो मन
बिचमा प्रेम गरि दिने कोहि छैन
लुहा जस्तै जलेको मेरो मन
बिचमा सम्हाली दिने कोहि छैन।
हिमाल जस्तै सोँच्छु मेरो जिबन
बिचमा सजाई दिने कोहि छैन
गुलाबको फुल जस्तै फुले
बासना लिने कोहि छैन्।।

.png)