गजल.. नहोस्
तिम्रो मेरो मायाको बदनाम नहोस्
तिरिष्ना नमेताउने खराब काम नहोस्।
धलेको दिन जस्तै, घडी को सुई जस्तै
साँझ पाख दुबी जाने घाम नहोस्।
बसन्त झैँ हुनु पर्छ, चन्द्रमा छुनु पर्छ ,
कथ्याँग्रिरिने त्यो शिशि,र को याम नहोस्।
सयौ जुनी संग संगै बाँच्नु पर्छ हामी ,
निधारमा तिम्रो बिध्य रानीको नाम नहोस्।
यस्तो यस्तै हुनु पर्छ तिम्रो मेरो माया
बताई मा हराए जाने चिठीको खाम नहोस्।।
केशब पुन, रोल्पा
हाल: कतार

.png)