गजल
![]() |
| दिपेन रोका 'रिमिक्स' |
यो संसार पर्राई भयो, भूलहरू गर्दा।
अटल थियो मेरो मायाँ तिमीलाई धेरै
जिबन बगाएँ आँशुकी, मुलहरु पर्दा।
धेरै बगे मेरो आँशु बने खोला नदी'नि
तरौं कसरी म भत्केर, पुलहरू झर्दा।
सबै भन्थे मायाँ बिछोड कहिल्य नहोस्
म रोइ रहें बिछोडको, रुलहरु पर्दा ।
धेरै रोके जिबन मृत्युको मुखमा बसी
त्यागें मायाँ आज म छता, छुलहरु पर्दा।।
-भीमगिठे ६ असारे बागलुङ
हाल: मलेसिया


.png)