करिष्मा मानन्धरद्वारा ससुराको कृति विमोचन
| ईश्वर मानन्धर |
नायिका करिष्मा मानन्धरले एनआरएन ससुरा ईश्वर मानन्धरको हाँस्यव्यङ्ग्य संग्रह 'ठट्यौली भाग २' लाई विशिष्ट ब्यक्तिहरुको माझमा विमोचन गरेकी छिन्।
ललितपुरको गोदावरी स्थित करिष्माको निवासमा भएको बृहत कार्यक्रममा अतिथि हुँदै ससुराको कृतिलाई करिष्माले पनि विमोचन गरेकी हुन् ।त्यस्तै, कार्यक्रममा ईश्वर कै कविता संग्रह 'म आकाश र ताराहरू' को विमोचन गरिएको थियो ।
उनि लामो समय देखि लण्डनमा होटल ब्यावसाय गरेर बसिरहेका छन् ।ससुराको कृति विमोचन गरेकी अभिनेत्री मानन्धरले साहित्य प्रति आफ्नो रूची त्यति नभए पनि ससुराको यो कृति पढ्ने बताएकी छिन् ।
saabhaar डिसीनेपाल बात

.png)